शोभराजको फिल्म बन्दै

Posted:-2015-06-28 01:27:02

शोभराजको फिल्म बन्दै


‘विकिनी किलर’का रुपमा चिनिएका शोभराज हाल नेपालमा जेल जीवन बिताइरहेका छन् । चलचित्रमा ‘बिकनी किलर’ शोभराज भएर रणदीप हुड्डाले अभिनय गरेका छन् । यो चलचित्र प्रवाल रमणले निर्देशन गरेका हुन् । 

उनका अनुसार चलचित्र शोभराजको प्रेम कहानी र सन् १९७० को दशकमा पर्यटकको हत्या गरेको विषय केन्द्रित छ । शोभराज बिकनी किलरका अलाव ‘साँप’ भनेर पनि चिनिन्छन् । चलचित्र ‘मे औ चाल्र्स’ मा रणदीपका अलावा अलिड हुसैन, ऋचा चड्डालगायतले अभिनय गरेका छन् । यो चलचित्र अहिले रिलिजको तयारीमा रहेको बताइएको छ ।


यो पनि पढ्नुहोस्