नागरिकता, राहदानी, लालपुर्जा अब गाउँ र नगरबाटै

Posted:-2015-06-28 01:57:52

असार १३ – नयाँ संविधानको एकीकृत मस्यौदामा स्थानीय तह (गाउँ र नगर) लाई नै नागरिकता, राहदानी (पासपोर्ट) र घरजग्गा धनीपुर्जा वितरण सहितको २० अधिकार प्रदान गरिएको छ ।

संविधान मस्यौदा समितिले तयार पारेको ‘नेपालको संविधान २०७२’ मा सो अधिकार प्रत्यायोजन गरिएको छ । संघीयतासहितके नयाँ संविधानमा स्थानीय तहलई शक्तिशाली बनाइएको छ । यस्तै, संविधानमा प्रदेशलाई २७ र संघलाई ३१ अधिकार प्रदान गरिएको छ । राजधानी दैनिक समाचार छ ।


यो पनि पढ्नुहोस्