नेपालको नाम चम्काए निर्मल तामाङले.....

Posted:-2015-10-12 00:00:00

भारतिय रियालिटि सो च्यानल श्भभ त्ख मा प्रसारण भैरहेको डान्स् रियालिटि सो डान्स इन्डिया डान्स को ग्रण्ड फिनालि गए राति सम्मपन्न भएको छ । यस रियालिटि सो मा हजारौ प्रतिसपर्धिलाई पछि पार्दै त्यउ छ को यात्रा गरिरहेका निर्मल तामाङ ले दोस्रो स्थान ओगटेका छन् । 

Image title



ग्राण्ड फिनालिमा ५जना प्रतिशपर्धिहरु यात्रा गरि रहेका थिए ३ जना मास्टस्को ५ जना प्रतिस्पधिहरु,भोटिङको आधारमा प्रथम प्रनिता भईन भने नेपालको नामलाई चम्काउदै नेपालको शान निर्मल तामाङ द्धितिय भए । निर्मलका बाबा एक्स आर्मि हुन् विजयि तामाङको लक्ष्य थियो डान्स इण्डिया डान्समा सहभागि भई विजेता बने र उनले आफ्नो लक्ष्य हासिल गरेका छन् । 

Image title



निर्मल तामाङले प्रतियोगिता मात्र जितेनन् उनले नेपाललाई नै चिनाए । भारत सामु नेपालको अर्को पहिचान बनाउन सफल भए यसबाट सम्पुर्ण जनताले बुझ्न जरुरि छ कि नेपाल कोहि भन्दा कम छैन

Image title


प्रतियोगिता विजेता तामाङलाई देशले सम्मान गर्नु पर्छ र हाम्रो देशमा पनि यस्तो प्रतियोगिता हुनु पर्छ । हाम्रो तर्फबाट विजेता तामाङलाई हार्दिक बधाई ।अर्जुन थापा अबिरल

यो पनि पढ्नुहोस्