बिरगंज मा चलचित्र "संरक्षण" को शुटिंग तिब्र गतिमा

Posted:-2016-02-26 00:00:00

निर्माता प्रदिप कुमार उदय नरेन्द्र महर्जन नन्दु श्रीवास्तव र निर्मातामा स्वेता शाह को निर्माण निर्देशक पुर्णेन्दु झा निर्देशन मा बिरगंज को भिभिन्न

Image title


 रमणीय स्थान हरु मा चलचित्र संरक्षण को छायांकन तिब्र गति मा भै रहे को निर्माण पक्षले जानकारी दिएका छन् चलचित्र मा कलाकार निखिल उप्रेती सौग़ात मल्ल मलिना जोशी अशिष्मा नकर्मी रमेश रंजन झा प्रमोद अग्रहरी राज कटवाल निर शाह रमेश बुढाथोकी को अभिनय देख्न सकीन्छ भने एस चलचित्र लाई निकै मनपराउने मा निर्माता हरु दुक्का देखिन्छन .....शूटिंगको क्रम मा लिएको के हि तस्बिर हरु ....

Image title


                                                                                    चलचित्र "संरक्षण"

Image title




यो पनि पढ्नुहोस्