सबै को मनजित्न सफल स्वोरका धनि गायक बिकाश तामांग.....

Posted:-2016-05-25 00:00:00

सबै को मन जित्न सफल स्वोर का धनि गायक बिकाश तामां....हजुरहरु लाई अचम्म लग्न सक्छ येति मिठो स्वोर भएका गायक आझसम्म दर्शक माझ किन आउन सकेनन ? सबै को मनमा छाप किन छोड्न सकेनन ? यो एउटा प्रश्न आउनु निकै नै जायज हो l

Image title

                                                                                        बिकाश तामांग 

 तर यहाँ कुरा अर्कै छ कुरा के हो भने स्वोर का धनि बिकाश तमांग १८ वर्ष देखि नेपाल को सबै भन्दा ठुलो गजल रेस्टुरेन्ट राजघराना मा गित गाउने गर्दछन l आफु अनि आफ्नो परिवार को लागि उनले राजघरानामा गित गाउनकालागि बाध्य भए को उनि दुखि हुदै उज्यालो एक्सप्रेस लाई बताए l 

Image title


इन्डिया को वेनश कम्पनि को खेलाडी नामक गायन कम्पिटिसन बाट अवार्ड समेत हात पार्न सफल गायक बिकास तमांग आज ओझेल मा पर्नु साच्चिकै यो गायन क्षेत्रकालागि दुख को कुरा हो l म धेरै अगाडी बढ्न सक्थे तर पैसा को कमि र ठुला ठुला निर्देशक निर्माता हरु संग सम्पर्क नहुनु र सम्पर्क गर्नु पर्ने बेला मा रेस्टुरेन्ट र आफ्नो घर परिवार को टेन्सन ले गर्दा म आफैले भेट्न जान नसक्नु को कारण आज म पछि परेको उनि बताउछन l 

Image title

                                                                                         बिकाश तामांग 

  आज राजघराना मा ग्राहक हरुले मलाई मात्र लाई खोज्ने गर्छन सन्चो नभएको बेला पनि गित नगायेपनी आएर मात्र बसिदिनुस नत्र ग्राहक फर्कन्छन रेस्टुरेन्ट का मालिक र ग्राहकहरुले भन्ने गर्छन तेसैकारण पनि आफ्नो छुट्टै बेक्तिगत वा अन्त गायन क्षेत्रको लागि अरु संग सम्पर्क लागि टाईम दिन नसक्नु को मुख्य कारण नै येही हो विकास तामांग भन्छन l 

Image title

                                                                                        बिकाश तामांग 

जेहोस बिकाश तामांग जस्ता स्वोरका धनि गायकहरु रेस्टुरेन्ट र आन्ने कारण बस ओझेल मा नपरुन हाम्रो उज्यालो एक्सप्रेस को तर्फ बाट येही शुभ कामना छ ...उज्यालो एक्सप्रेस का लागि बिकाश भण्डारी को रिपोर्ट 

 



यो पनि पढ्नुहोस्