कलाकारहरु को सहारा बन्दै कलाकार सगर गौली...

Posted:-2016-07-17 00:00:00

भनिन्छ जिन्दगीमा जस्तो सुकै दुख कष्ट परे पनि त्यो सग सामना ग सिक्नु पर्छ त्यस्तै चिरपरिचित मोडल सागर गौलिले पनि आफ्न जिबनमा त्यस्तै खालको दुखहरु भोगिसकेका बताउछन्। आज आएर गौलि आफ्नो जिन्दगि देखेर धेरै खुशि छन् । गौलिले आफ्नो अभिनय बाट धेरै चर्चा कमाईसक्नु भएको छ । फेसबुकमा लव परेको हो नि लोक गितबाट चर्चा कमाईसक्नु भयका मोडल आज उहाको मिहिनेतले गर्दा म्यूजिक कम्पनिको डाईरेक्टर हुनुभयको छ। 

Image title


यति खेर उहा (USA)मा हुनुहुन्छ। (USA) देखि आफूलाई एउटा मोडल म्यूजिक कम्पनिका डाईरेक्टर हुँ भनेर चिनाउन सफल हुनुभयको छ। उहाको जन्म स्थान धादिङ् हो । उहा व्यबसाहिक रुपमा यस म्यूजिक कम्पनि को डा इ रेक्टर भए पनि आफु लाइ कलाकार भनेर चिनिन चाहन्छु गौलीले उज्यालो एक्सप्रेस लाइ बताउनु भयो। सागर गौलि म्यूजिक कम्पनिका डाईरेक्टर हुनु अगाडी मोडलिङ गर्नु हुन्थियो मोडलिङ गर्दा गर्दै यस क्षेत्रमा लागेका हून्। हुन्थियो मेरो अभिनय लाइ दर्शक बृन्द हरुले मन प रा इ दिनुहुन्छ भन्ने आशा यबम बिश्वाश लिएको छु  

Image title

   
मैले यो म्यूजिक कम्पनि नाफा खानको लागि खोलेको होईन मैले जहाँ पनि नयाँ कलाकार हरु छन् जो चाहेर पनि आफ्नो लक्ष्ये मा पुग्न सकेका छैनन् उहा हरुलाई एउटा कलाकारको नाम चिनाउन खोलिएको कम्पनि हो गला र कला भएर पनि दर्शक सामू आउन नसकेका कलाकार हरु को लागि खोलिएको यो एउटा कम्पनि हो यो मेरो कम्पनि होइन सबै कलाकार हरु को कम्पनि हो गौली भन्छन ।

Image title


अब छिट्टै नै नेपाल आउदैछु नेपाल आएर कला क्षेत्र को लागि मैले धेरै गर्नु छ अब मैले नया कलाकार हरु को लागि नया सोच लिएर आएको छु साथै एउटा राम्रो ब्यानर बाट चलचित्र को अफर आएको छ र १०/१५ ओटा गित हरु मा म आफैले मोडलिंग गर्दैछु मेरो अभिनय लाइ दर्शक बृन्द हरुले मनपराइ दिनुहुन्छ भन्ने आशा यबम बिश्वाश लिएको छु  गौली ले उज्यालो एक्सप्रेस लाइ जानकारी दिनु भयो कलाकार गौलीको योसोच र योविचार को कदरगर्दै आगामी दिनहरुमा पनि योसोच सदा रहीरहोसभन्दै कलाकार गौली लाइ उज्यालो एक्सप्रेस हार्दिक मंगलमय शुभ कामना दिन चाहन्छ ।
उज्यालो एक्सप्रेस का लागि बिकाश भण्डारी को रिपोर्ट

यो पनि पढ्नुहोस्