कसैको मायामा पर्दै ह्नुन्छ? होसियार एक पल्ट हेर्नुस त....

Posted:-2016-07-22 00:00:00

हिजो आजको युबा पिढी मा माया प्रेम गर्ने लहर चलेकोछ। अझ भनौ फेसन नै बनेको छ लव अर्थात प्रेम। केही नसोची नसम्झी माया गर्नु अनि सारिरिक सम्पर्क राख्नु गलत हो तर यो प्रबृत्ति अहिले हाभी भएको छ। 

Image title


यहि सेरोफेरोमा रहेर एन एच एस मिडियाले एउटा सर्ट मुवि निर्माण गरेको छ plyboy प्लेबवाइ।सजगता अपनाउन यो मुविले आग्रह गरेको छ।अर्जुन थापा अबिरल को छायांकन ,सम्पादन रहेको यो मुविमा बिदुर मिझार, डेजि श्रेष्ठ ,र ज्ञानिता रिजालको अभिनय अनि शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेकोछ। plyboy लाई एन एच एस मिडिया को युटुव च्यानल मार्फत रिलिज गरिएको छ। सर्ट मुविले बिकृती ल्यायो भन्ने हरुको लागि यो मुवि एक उदाहरण बन्नेछ।

विडियो हेर्नकालागि यहाँ किलिक गर्नु होस् ...


यो पनि पढ्नुहोस्