विश्वास गर्दा भईन बलत्कार ...

Posted:-2017-05-02 00:00:00

झट्ट कसैलाई पनि विश्वास गर्नुहुन्न भन्ने कुरा यो भिडियो मार्फत हेर्न सकिन्छ वास्तविक रुपमा के भएको हो केकारण एक युवतिको बलात्कार भयो किन केटि लाई केटाहरुले मारे यो सब हेर्नकालागी केहिंदिन प्रतिक्षागर्नु पर्ने छ अब आउने पुरै फिल्ममा सम्पुर्ण कुरा द्र्खिने र थाहा पैने निर्माण पक्षले उज्यालो एक्सप्रेसलाई जानकारी गराए यस चलचित्रमा चर्चित कलाकार बिध्या कार्की आकाश मल्ल बिकश भन्डारी अनिल श्रेष्ठ र प्रतिमा मल्लको मुख्य भुमिका रहेको च भने यस चलचित्रलाई चर्चित निर्मता तथा निर्देशक दीपक खाण्डले निर्देशन गरेका हुन ।हेरौ यो सट मुभिको टिजर ...

https://youtu.be/ng3xdHCp7B8


यो पनि पढ्नुहोस्