महिला लाई अश्लील शब्द प्रयोग गर्ने महोत्तरीको गौशला बाट पक्राउ ।

Posted:-2017-07-12 00:00:00

चितवनको एक महिला लाई अस्लिल शब्द लेखी मोबाइलमा एस एम एस पठाएका श्रेष्ठ थर भएका १९ वर्ष का काठमांडू बासी एक युबक महोत्तरीको गौशला बाट पक्राउ परेका छन् 


Image title                                      एस पि दीपक थापा
उक्त युवकले आफ्नो बुबा को नाम को सिम प्रयोग गरेको बताइएकोछ दुइ ओटा मोबाईल बाट बारम बार कल गर्ने र नराम्रो एस एम एस पठाउने गरेको हुनाले महिलाले जि प्र का चितवन मा निबेदन दिएकी थिइन तेस युवक लाई महोत्तरी गौसला बाट चितवन जि प्र का मा ल्याउने तयारी भैइ रहेको र तेस्लाई कानून अनुसार कार्वाइ गरिने एस पि दीपाक थापाले उज्यलोएक्स्प्रेस लाई जानकारी दिनु भयो

Image title


महिला लाई अपमान गर्ने नराम्रो अपशब्द प्रयोगगर्ने जो कोइलाई पनि नछाडिने जि प्र का चितवनका एस पि दीपक थापाले भने  उक्त युवा प्रती कानुनी कार्वाइ कस्तो हुने छ यो भने हेर्नलाई बाकिनई छ।उज्यलोएक्स्प्रेसका लागि श्रीष्टी ओलिको एक रिपोर्ट


यो पनि पढ्नुहोस्