झ्यालबाट प्रवेश गरी नगद २५ लाख चोरी...

Posted:-2017-08-31 00:00:00

कास्की, १५ भदौ
माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोक सानोपाटनस्थित सभ्यसमता बचत तथा ऋण सहकारी संस्थाबाट कार्यालय कोठाको झ्यालबाट प्रवेश गरी सेफमा रहेको नगद २५ लाख ६६ हजार ५ सय ८३ रुपैयाँ बिहीबार चोरी भएको छ । 

Image title


फरार चोरहरुको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्