अखिल नेपाल चलचित्रकर्मी संघ प्रदेश नं. २ को चुनाव सम्पन्न...

Posted:-2017-09-06 00:00:00

अखिल नेपाल चलचित्रकर्मी संघ प्रदेश नं. २ को अध्यक्षमा बिजय यादव निर्बिज र सह सचिवमा सन्तोष राज् सर्वसहमतिबाट निर्वाचित हुनु भएको छ।नेपाली सांगितिक क्षेत्र तथा भोजपुरि र बलिउडमा समेत पुगी आफ्नो कला देखाइसकेका संगितकार तथा गायक सन्तोष राज अखिल नेपाल चलचित्रकर्मि संघ प्रदेश नं २ को सहसचिबमा सर्वसहमत बाट निर्बाचित भएका छन् । 

Image title


यस्तै संघको अध्यक्षमा बिजय यादव निर्बिज , उपाध्यक्षमा सरिता शाह , मनोज माले , सचिवमा सौरभ चौधरी , सहसचिवमा सन्तोष राज , कोषाध्यक्षमा बिरेन्द्र मुखिया रहेका छन् ।यस्तै सदस्यहरुमा असभ पौडेल , सेलीना कुँवर , फल्गुणि कुमार अर्याल , रंधिर श्रेष्ठ , अन्जली , राजकुमार मोजी , आनन्द शर्मा सहित १९ सदस्यि कार्यसमिति गठन भएको छ

यो पनि पढ्नुहोस्