नयाँ समिति सर्बसम्मत चयन ...

Posted:-2017-10-25 00:00:00

चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समितिको विश्व सम्मेलनले मुक्तिप्रसाद अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति सर्बसम्मत चयन गरेको Image titleछ । बुधबारदेखि चितवनमा शुरु भएको सम्मेलनले बरिष्ठ उपाध्यक्षमा बुद्धिराज अर्याल, द्धितिय उपाध्यक्षमा मनोज अर्याल र महिला उपाध्यक्षमा कविता ढकाल चयन भएका हुन् । यस्तै महासचिवमा रामबाबु थापा, सचिवमा गणेश ढकाल तथा कोषाध्यक्षमा सीता ढकाल चयन भएको नवनिर्वाचित अध्यक्ष अधिकारीले जानकारी दिए ।

यो पनि पढ्नुहोस्