कनदराको गितले सबै दर्शक झुमे ....

Posted:-2018-03-26 00:00:00

आइतबार ११ गते नारायणगढको क्यम्पाचौरमा "कनदरा" ब्याण्डले सबै दर्शक बृन्दहरुको मन जित्न सफल भएको छ । नयाँ र पुराना गित हरुको साथै चर्चित गायक नितिश चन्द र लोकल ब्याण्ड को पनि प्रस्तुती रहेको थियो ।

Image title


 निकैनै खर्चको रूपम लिइएको यस कनदरा "LIVE" कन्सर्ट लाइ १९ वर्ष पछि ब्रोसिस इन्ट्ररनेशनलले ल्याएको हो कनदरा ब्याण्डका गायक बिबेक श्रेष्ठले आफ्नो गितले दर्शकहरुको मन भरपुररुपमा जितेका छ्न ।

Image title


 कार्यक्रम बेलुकी 5:30 बजे बाट सुरु भएको थियो । लेक कि हे माया, मोहनी सबै लाई लगाउने, हङकङ पोखरा निर्मोही आफ्नो कोछ्रर,बिदेशियर गैइन उनि मलाइ छोडेर,दर्जनौ गितहरुका साथमा सबै दर्शक हरु झुमेका थिए 

Image title


नयाँ अल्बम भेडी गोठैमा भन्ने गितको प्रस्तुती त झनै बिल्कुलै नया प्रस्तुतीको रुपमा गयक विवेकले दर्शक सामु प्रस्तुत गरेका थिए । कार्यक्रम को होस्ट चर्चित कलाकार सन्दिप क्षेत्रीले गरेका थिए ।

Image title


यस कार्यक्रम लाई सरोजले संयाेजन गरेका हुन भने कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा उधोग वाणिज्य संघका अध्यक्ष सहन प्रधान चलचित्र निर्माता निर्देशक तथा काठमाडौं सामुदायिक प्रहरीका सल्ल्हाकार दीपक खाँड जि प का चितवनका प्रहरी नायव उपरीक्षक प्रभु ढकाल मन्जु श्री असहाय संरक्षण केन्द्र कि अध्यक्ष मन्जु खाँडको उपस्थिति रहेको थियो  हजारौं दर्शकहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

Image title


 कार्यक्रम भब्बे अनि सब्बे तरिकाले सम्पन्न भएको थियो ।उज्यालो एक्सप्रेसका लागी रुशिका नेपाल को एक रिरिपोर्ट।

यो पनि पढ्नुहोस्