मानिस हराएको सुचना

Posted:-2018-11-11 00:00:00

मानिस हराएको सुचना 
नाम: बिक्रम बि क 
वर्ष:२२

Image title


ठेगाना:जिल्ला नवल परासी गैडाकोट-४ काग्रेश चोक बाट हराएको हुलिया मानशिक सन्तुलन ठिक नभएको निलो पायल चप्पल लगाएको निलो पाइन्ट र चेक सर्ट लगाएको हातमा रातो टोपी र डाएरी लि हिड्ने ब्यक्ती कही कतै देख्नु वा भेटाउनु भएमा निम्न ठेगानामा सम्पर्क गरिदिनु होला ।मोबाईल न: ९८१११२८१७८८ - ९८२५२१७०४५ - ०५६५२६१९९
Image title

यो पनि पढ्नुहोस्