नेपालका सम्पूर्ण पर्वको उत्तिकै महत्त्वपूर्ण पुष्पकमल दाहाल

Posted:-2019-09-23 00:00:00

आइतबार सुनसरीको रामधुनीमा आयोजित जितिया महोत्सवको उद्घाटन प्रमुख अथिती पुर्ब प्रधानमन्त्री पुष्प कमल दाहालले गर्नु भएको थियो । उक्त कार्यक्रममा उनले संस्कृति बोकेको नेपाल सबै चाडपर्वको धनी रहेको र नेपालका सम्पूर्ण पर्वको उत्तिकै महत्त्वपूर्ण रहेको नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

null

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई पुर्वेली बासिहरुले विमान स्थल बाटै सम्मन सहित कार्यक्रम स्थलमा पुराएका थिए ।

null

थारु कल्याणकारीणी समाज सुनसरीले आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि रहेका प्रचण्डले यो पर्व थारु समुदायको मात्र नभई सम्पूर्ण नेपालीको भएको बताए । nullउक्त कार्यक्रममा बिशिस्ट अथिती कृषि तथा पशुपन्क्षि राज्यमन्त्री रामकुमारी चाैधरी र सभापति तारा चाैधरी रहनु भएको थियो ।null

फरक प्रसङ्गमा बोल्दै अध्यक्ष प्रचण्डले जनताले डटेर ल्याएको लोकतन्त्र माथि पर्दापछि बसेर केही राजावादी शक्ति सलबलाइ रहेको बताए । उनले त्यस्ता शक्तिलाई कुनै पनि हिसाबमा छुट नहुने बताए ।null

महोत्सवमा हात्तिको आकर्षण, थारु समुदायका परीकार, संस्कृति झल्किने नृत्य, झाँकी समेत प्रदर्शन गरिएको थियो

यो पनि पढ्नुहोस्